राजनीति

पच्चिस वर्षको उपलब्धि सार्वजनिक

दैलेख : दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले २५ वर्षका मुख्य २५ उपलब्धि सार्वजनिक गरेको छ । २०५४ मा स्थापित संस्थाले बिहीबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी उपलब्धिहरु सार्वजनिक गरेको हो । कर्णाली प्रदेशको दैलेख,...

पुरा पढ्नुहोस
भूमिहीनलाई पूर्जा दिने तयारी जग्गाको टुंगो छैन

दैलेख : दैलेखको नारायण नगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने भूमिहीन तथा अव्यवस्थित बसो वासीलाई जग्गाधनी पूर्जा दिइने अन्तिम तयारी थालेको जानकारी दिएको छ । वषौँदेखि भूमि समस्यामा परेका नगरपालिका भित्रका ३ सय ३३ जनाको...

पुरा पढ्नुहोस
‘विगतका कमजोरीबाट सिकौँ’

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले विगतमा भएका कमी कमजोरीलाई सिकाइका रूपमा लिनुपर्ने बताएका छन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय दैलेखले गरेको एक...

पुरा पढ्नुहोस
जनप्रतिनिधिहरुलाई बाल विकास योजनाबारे जानकारी

दैलेख:  दैलेखको नारायण नगरपालिका भित्र निर्वाचित जनप्रतिनिधिहरुलाई नगरपालिका भित्र रहेका विद्यालयमा बाल विकास योजनाबारे जानकारी गराईएको छ । नगरभित्रका विद्यालयहरुमा सञ्चालन भएका विद्यालयहरुमा एकीकृत प्रारम्भिक बाल विकासका लागि योजना तर्जुमा कार्यशाला गरिएको हो । नगर...

पुरा पढ्नुहोस
बाँझो जग्गा प्रदेश सरकारले उपयोगमा ल्याउने

सुर्खेत : कर्णालीमा खेती नगरी बाँझो राखिएको जग्गालाई सदुपयोग गर्न व्यावसायिक कृषि करारको प्रावधान ल्याइएको छ । प्रदेशसभाबाट पारित भएको कर्णाली कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७९ मा खेती नगरी कानुनले तोकेको अवधिसम्म बाँझो रहेको...

पुरा पढ्नुहोस
निःशुल्क प्राविधिक शिक्षा पढाउदै सहकारी

दैलेख : जिल्लाको नारायण नगरपालिकामा विगत लामो समयदेखि सञ्चालनमा रहेको गोठपाँडा कृषक सहकारी संस्थाले नगरपालिका भित्रका विपन्न र अति अश्त्त दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । गोठपाँडा कृषक सहकारी संस्था र एभरेष्ट...

पुरा पढ्नुहोस
भत्ता बुझ्न यातायात सुविधा

जुम्लाः जुम्लाको हिमा गाउँपालिका–१ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सेवाग्राहीलाई यातायात सुविधा दिन थालेको छ । सो वडाबाट सामाजिक सुरक्षा भत्ता लिन बैंकमा आउन करिब एक दिन लाग्ने र हिँडेर कठिन हुने भएकाले वडा कार्यालयले...

पुरा पढ्नुहोस
‘सिंहदरबारको भागबण्डाले पीडितले न्याय नपाउने ?’

काठमाडौं : प्रतिनिधि सभा सदस्य प्रेम सुवालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग संशोधन विधेयक मानवताविरुद्धका अपराधीलाई उन्मुक्ति दिने गरी ल्याउन लागिएको बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा...

पुरा पढ्नुहोस
भूकम्पको उच्च जोखिममा कर्णाली

दैलेख : कर्णाली प्रदेशको चुरे तथा लेसर हिमालय क्षेत्र भूकम्पीय प्रकोपको उच्च जोखिममा रहेको पाइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा विहिबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशको परिदृश्य भूकम्पमा आधारित प्रभाव आकलनसम्बन्धी कार्यपत्र प्रस्तुत...

पुरा पढ्नुहोस
३३ वर्षपछि आफ्नै नाममा नागरिकता, अपमानित नाम सच्चिएपछि खुसीको सिमानै रहेन

दैलेख : नागरिकतामै अपमानजनक कुकुर कामी नाम राखिएका दैलेखको भगवतीमाई गाउँपालिकाका वृद्धले ३३ वर्ष पछि कविराम कामी भएको नागरिकता पाएपछि खुसीले गदगद् भए, घरपरिवार, छिमेकीले लामो समयदेखि हेला गरेका र हेला सहँदै आएका कविरामले...

पुरा पढ्नुहोस